Archive - १५ पुष २०७६, मंगलवार

कला-साहित्य

खगेन्द्र संग्राैलालाई चार लाख राशिकाे पुरस्कार

काठमाडौं, १५ पुस। प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ गर्ने भएको छ। प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिने गर्दछ।
वि.स.२०७७\सन् २०२० सालको लागि लेखक, राजनैतिक विश्लेषक तथा...

बांकी पढ्नुहोस्
उत्पादन

उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन

काठमाडौं, १५ पुस। चिनी उद्योगले उखुको रकम भुक्तानी नगर्दा ऋणमा पिल्सिएका उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले समाजशास्त्र केन्द्रीय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एमसीसी सम्झौता देशका लागि घातक छ : माधव नेपाल

मकवानपुर, १५ पुस। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता नेपालले स्वीकार गर्न नहुने बताएका छन्।आज हेटौंडामा पार्टीका वडा कमिटी सदस्यहरुको...

बांकी पढ्नुहोस्
पर्यटन

पुस २६ गतेदेखि माघ १ गतेसम्म रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव

अस्मिना पाण्डे\ बुटवल, १५ पुस। माछा खान कहाँ जाने भन्ने बित्तिकै रुपन्देहीको छपिया भन्ने गरेको तपाईले सुन्नु भएकै छ। हो , रुपन्देही माछाको राजधानीको रुपमा पहिचान बनाएको धेरै भएको छैन तर, यहाँ एक पटक माछा खाएर जानेहरुको सधैं मुख...

बांकी पढ्नुहोस्
सरकार

नालापानीमा नापनक्सा गर्न भारतले नेपाली टोलीलाई रोक्यो : पद्मा अर्याल

काठमाडौं, १५ पुस । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छिन्। मन्त्री अर्यालले नापनक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ

काठमाडौं, १५ पुस। दोलखाका तत्कालीन प्रमूख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमूख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ...

बांकी पढ्नुहोस्
उत्पादन

घरखेत नै लिलाम हुने अवस्था आयो, अब मर्ने कि के गर्ने ?

काठमाडौं, १५ पुस । रामविलास महतो उखु खेती गर्ने किसान हुन्। बारीका उखु चिनी उद्योग हुँदै कहाँ कहाँ पुगीसक्यो, उनको पोल्टामा ५ रुपियाँ पनि परेको छैन। ऋण खोजेर न्यायका लागि  उनी काठमाडौं आएका छन्। उनी माइतीघर मण्डलामा भएको...

बांकी पढ्नुहोस्
स्पेशल

‘नेपालको हिन्दू धर्म भारतीयहरुको पञ्जामा छ’

राजनीतिमा उच्च जातिहरुको हालीमुहाली छ। थरिथरिका राजनीतिक नारा बोकेर तिनीहरु राजनीतिमा सफल हुन्छन्। कतिपय त जनसम्पर्कबाट पुरै बिमुख हुन्छन्। तिनीहरुको शैली अचानक, अस्पस्ट र व्यक्तिगत सम्बन्धमा आधारित हुन्छ, अमुर्त...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेस पदाधिकारी बैठक भोलि, यस्ता छन् ११ एजेण्डा

काठमाडौं। नेपाली कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवारहरुको टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो।
बैठक बुधबार बेलुका ५ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

राई र गुरुङको निधनप्रति कांग्रेसको समवेदना

काठमाडौँ। नेपाली काँग्रेसले ओखलढुङ्गाका पूर्व जिल्ला सभापति प्रेमराज राईको दुःख व्यक्त गरेको छ। ७२ वर्षको उमेरमा सोमबार राती उनको काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी नेपालको...

बांकी पढ्नुहोस्