Archive - १५ पुष २०७६, मंगलवार

राजनीतिक दल

ओली–प्रचण्डबीच भेटघाट, सभामूखमा सहमति जुटेन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अध्यक्षद्वयबीच सभामुखको विषयमा सामान्य...

बांकी पढ्नुहोस्
शिक्षा

यी हुन् राष्ट्रिय शिक्षा नीति कार्यान्वयनका जटिलता

प्रकाश सिलवाल\ काठमाडौं १५ पुस। एकातिर सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि अपर्याप्त बजेट, अर्कोतिर नीजि विद्यालयको बढ्दो व्यापारीकरण १ यस्तो स्थितिमा समाजवादोन्मुख संविधानअनुकूल मानिएको ‘राष्ट्रिय शिक्षा नीति...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘देउवाको विकल्पमा टिम तयार गरौं’

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमा अर्को टिम बनाउन प्रस्ताव अघि सारेका छन्। पार्टी संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति तोकेपछि संस्थापन इतर समूह...

बांकी पढ्नुहोस्
राजनीतिक दल

मधेशमा ठूलो आन्दोलन हुन्छ : उपेन्द्र यादव

जलेश्वर, १५ पुस (रासस)। समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन्। सरकारबाट बाहिरिएपछि यादवले निरन्तर आन्दोलनमा जोड दिँदै आएका छन्।
युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई...

बांकी पढ्नुहोस्
मनोरञ्जन

सपनाको ‘सपना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायिका सपना थापाको नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक भएको छ। 2SR NEPAL द्वारा निर्माण गरिएको गीतको भिडियो आफ्नै युटुयुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका...

बांकी पढ्नुहोस्
मनोरञ्जन

‘शाहरुखले चलचित्र नखेले आत्महत्या गर्छु’

एजेन्सी। सन् २०१८ मा चलचित्र ‘जिरो’मा अभिनय गरेपछि बलिउडका बादशाहको रुपमा परिचित अभिनेता शाहरुख खानले कुनै चलचित्रमा अभिनय गरेका छैनन्। सन् २०१३ को ‘चिन्नाई एक्सप्रेस’ शाहरुखको पछिल्लो चर्चित चलचित्र थियो।
लामो समयसम्म...

बांकी पढ्नुहोस्
समाज

उखु किसानलाई भुक्तानी नदिने सञ्चालकलाई खोज्न निर्देशन

काठमाडौं। उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योग इन्दिरा सुगर एण्ड एग्रो र अन्नपूर्ण सुगर एण्ड जनरलका सञ्चालक राकेशकुमार अग्रवाललाई खोज्न गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति...

बांकी पढ्नुहोस्
स्वास्थ्य

बाजुरा विकट क्षेत्रका बालबालिका खोप सेवाबाट वञ्चित

राजेन्द्र बिक

बाजुरा। बाजुराको पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहका बालबालिका खोप सेवा बाट वञ्चित भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको फ्रिज बिग्रिदा खोप सेवा प्रभावित भएको हो।
कोल्टी प्राथमिक स्वास्थ्य...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता

मसला बेच्न हिँडेका कोलम्बसले कसरी पत्ता लगाए अमेरिका ?

काठमाडौं। आजको विश्व साम्राज्यको केन्द्र हो अमेरिका। त्यही विश्व साम्राज्य एवं विश्व शक्तिको केन्द्र अमेरिका पत्ता लगाउने व्यक्ति थिए क्रिस्टोफर कोलम्बस। उनले व्यापारिक विश्वयात्राका क्रममा नै अमेरिका पत्ता लगाएका थिए।...

बांकी पढ्नुहोस्
संघीय संसद

विविधता हाम्रो राष्ट्रिय सम्पत्ति हो : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले तमु ल्होसारको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलूक...

बांकी पढ्नुहोस्