काठमाडौं। नेकपाकी केन्द्रीय सदस्य निरु पालले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्। नेकपा केपी शर्मा ओली समूहकी पालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले...
Archive - १६ पुष २०७७, बिहीबार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका शीर्ष नेताले ओलीले संसद विघटन गर्दा एक वचन पनि नसोधेको गुनासो गरेका छन्। संसद बिघटन गर्नुअघि आफू निकटका शीर्ष नेताहरूसँग समेत छलफल नगरेको उनीहरुले गुनासो गरेका हुन्।
पुष ५ गतेको...
काठमाडौं। नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अहिले पनि सरकारलाई पूर्णाधिकार प्राप्त भएको बताएका छन्।
बिहीबार आफ्ना कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले वर्तमान...
ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको...
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीले महाकाली सन्धि गरेर राष्ट्रघात गरेकाले आफूले पहिला ओलीलाई राष्ट्रवादी नेता नमानेको बताएका छन्। नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेशद्वारा...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कम्युनिष्ट नेता मोहनविक्रम सिंह बिहीबार खुमलटार निवासमा पुगका छन्।
नेकपा मसालका महामन्त्री समेत रहेका सिंहले प्रचण्डसँग पछिल्लो राजनीतिक...
काठमाडौं। हरिशरण ढुङ्गानाद्वारा लिखित‘ मानसोच्छलन’ कविता बजारमा आएको छ। बुधबार सुन्दरीमाई जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा गोकर्णस्थित शान्ति तथा सहिद स्मृतिपार्कमा पुस्तक विमोचन गरिएको...
काठमाडौं। शुक्रबार राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शुत्रबारदेखि पहिलो बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको...
विराटनगर। नेकपा प्रदेश नम्बर १मा आफूलाई संसदीय दलको नेताबाट हटाएपछि शेरधन राईले १५ सांसदलाई निलम्बन गरेका छन्। बिहीबार शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका हुन्। नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ र एकले अर्को...
काठमाडौं। पूर्वराष्ट्रपति रामवरण यादवले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताएका छन्।असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताएका हुन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका...