आगलागी हुँदा एकै परिवारका चार घाइते

तनहुँ, २ मंसिर। तनहुँको भानु नगरपालिका २ फुस्रेटारका करण नेपालीको घरमा आईतबार राती आगलागीहुँदा एकै परिवारमा चार घाईते भएका छन्। घाईते हुनेमा करण नेपाली, उनको श्रीमती बिमाया नेपाली, छोरी वर्ष १३ की डिटिसा नेपाली र छोरा बिपिन नेपाली रहेको…

उपप्रधानमन्त्री यादव भारत प्रस्थान

काठमाडौं २ मंसिर । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज दिउँसो भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन भन्दै…

पीएसएलको ड्राफ्टमा नेपालका सात क्रिकेटर

काठमाडौं, २ मंसिर । पूर्व कप्तान पारस खड्का सहित सात जना नेपाली क्रिकेटर पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । सातै जना सिल्भर क्याटागोरी (विदेशी)मा परेका हुन् । नेपालका पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी,…

अनुदान पाएपछि धुस्कुनका किसानमा छायाे खुशीयाली

मेलम्ची, २ मंसिर। गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ। स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी…

नेकपाको नेतृत्वमा सीमा विवाद समाधान हुन्छः खनाल

काठमाडौं, २ मंसिर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताए। चाँगुनारायणमा सोमबार चुनावी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनताले…

अशान्ति हिंसात्मक बनेसंगै हङकङमा कर्फ्यूको अफवाह फैलियो

एजेन्सी, २ मंसिर । महिनौंको अशान्ति हिंसात्मक बनेसंगै हङकङमा कर्फ्यू लगाउन लागिएको अफवाह फैलिएको छ । पछिल्लो पटक प्रदर्शनकारीको तारोमा सार्वजनिक सवारी बस पनि परेपछि आवगमनमा निकै अप्ठ्यारो स्थिति सिर्जना भएको छ । यस स्थितिमा कर्फ्यूको…

नयाँ मन्‍त्रिपरिषद्को खाका कस्तो बन्दैछ ?

काठमाडौं, २ मंसिर। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज भेटवार्ता हुँदैछ। प्रधानमन्‍त्री निवासमा आज बेलुका उनीहरुबीच भेटवार्तामा हुन लागेको हो। नयाँ…

झापामा बन्दै एसियाकै नमुना डिज्नेल्याण्ड

बिर्तामोड, २ मंसिर । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ। फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ । दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाउँन लागेको पार्कका लगानीकर्ता मध्येका एक अजेयराज…

विवाह गर्न सौराहा आउँछन् भारतीय

चितवन, २ मंसिर । भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । सबै बन्दोबस्तीका सामान बोकेर भारतीय विवाहका लागि आउने गरेका छन्। सौराहाका होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा…

प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं,२ मंसिर। प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन्। प्रधानमन्त्री शेख हसिना वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो…