सुदूरपश्चिम सरकारले अबका ५ दिन कोरोना परिक्षणका लागी स्वाब संकलन नगर्ने

काठमाडौं, २३ जेठः सुदूरपश्चिम सरकारले अब ५ दिनसम्म कोभिड- १९ परीक्षणका लागि स्वाब संकलन नगर्न मातहतका स्वास्थ्य कार्यालयहरूलाई अपिल गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले सम्पूर्ण स्वास्थ्य…

जुवा खेलिरहेको अवस्थामा फेला परेका उच्च तहका कर्मचारीसहितका ९ जुवाडे रिहा

काठमाडौं, २३ जेठ: जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका विभिन्न कम्पनीका उच्च तहका कर्मचारीसहितका ९ जुवाडे धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा एक जना ४० हजार र बाँकी ३० हजार धरौटीमा रिहा भएका हुन्। महानगरीय…

वडाध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा, २३ जेठ। रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मा सहित छ जना युवाको युवाको मृत्युको घटनालाई लिएर दलित संघर्ष समिति पोखरा महानगरपालिका वडा नं ३३ ले आज वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। समिति…

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ जेठ। नोभेल कोरोना भाइरसका २७८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन्। उनले कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना…

बाजुरामा ४० जनामा आरडिटी पोजेटिभ

राजेन्द्र बि.क/ बाजुरा,२३ जेठ। बाजुराको बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा बिहीबार गरिएको र्यापिड (आरडिटी) टेष्ट चेकजाँचमा ४० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य…

थप एकसय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ जेठ। कर्णाली प्रदेशमा आज थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको…

लकडाउनको समयमा काठमाडौंमा सडक मर्मत कार्य सम्पन्न

काठमाडौं, २३ जेठ। कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौं जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ। आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले…

नेपालमा सलहको जोखिम कम !

काठमाडौं, २३ जेठ। नेपालमा सलहको जोखिम कम भएको प्राविधिक टोलीको निष्कर्ष निकालेको छ। सलहको सम्भावित प्रकोपबारे अध्ययन गर्न कृषि मन्त्रालयले गठन गरेको प्राविधिक टोलीले नेपालमा सलह आउने जोखिम कम भएको निष्कर्ष निकालेको हो। मनसुनका कारण पनि…

कोरोना बिमा पुनः सुरु गर्न निर्देशन

काठमाडौं, २३ जेठ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा महत्वको साथ व्यवस्था गरेको वीमा योजना कार्यक्रमलाई विमा समितिले यथावत रहेको जनाएको छ। वीमा समितिले तत्काल आवश्यक फण्डको ब्यवस्था गरेर कार्यक्रम यथावत राखेको छ । कोरोना बिमा स्थगित गर्ने…

थप ४४ जनामा कोरोना पुष्टि

कपिलवस्तु, २३ जेठ। कपिलवस्तुमा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा कुल संक्रमितको संख्या ४७५ पुगेको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिकाका २९ र महाराजगञ्ज गाउँपालिकाका १५ जनामा थप…