म्यानमारबाट २६ नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं, २३ जेठ। कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको आजदेखि उद्धार सुरू भएको छ। आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ। म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको…

सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ जेठ। सेती प्रादेशिक अस्पताल धनगढीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निकालेको विज्ञप्तिका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनाको कोरोना…

‘वर्तमान अवस्थामा किसानको आवश्यकता र आन्दोलनको स्वरुप’

-जगत प्रसाद रेग्मी नेपाल कृषि प्रधान देश हो। यहाँका ८३ प्रतिशत जनता कृषिमा निर्भर छन्। नेपालको १४७१९१ वर्ग कि.मि क्षेत्रफलको जमिन मध्य ४०.३६ प्रतिशत बन क्षेत्र पर्छ भने ५९.६४ प्रतिशत आवादीमा पर्दछ। यसको ६६ प्रतिशत मात्र जमिन खेतिमा प्रयोग…

असार ७ सम्म कर बुझाउन नसकिने भन्दै विरोधमा उत्रिए व्यवसायी

विराटनगर, २३ जेठ । विराटनगरका व्यवसायीले असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै विरोधमा उत्रिएका छन्। आन्तरिक राजस्व विभागले असार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।…

‛पदीय मर्यादा नहुँदो हो त भौतिक रूपमै आक्रमण गर्थें’

काठमाडौं, २३ जेठ। समाजवादी पार्टीकी नेतृ, सांसद सरिता गिरीले सांसद गंगा चौधरीले आफूविरूद्ध विद्वेष फैलाउने हेट स्पिच दिएको बताएकी छ्। सांसद गंगा चौधरीले आफूविरूद्ध विद्वेष फैलाउने हेट स्पिच दिएको भन्दै सांसदको रेकर्डबाट हटाउन माग गरेकी…

डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा

एजेन्सी। अमेरिकामा जारी आन्दोलनको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प उभिएकी छिन्। टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन्। उनले लेखेकी छिन्, ‘एक्लै…

चौरजहारी घटना : थप ७ जना पक्राउ

काठमाडौं, २३ जेठ । पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको थप अनुसन्धानका लागि प्रहरीले चौरजहारी नगरपालिका ८ सोतीबाट थप सात जनालाई पक्राउ गरेको छ। ४० वर्षीय नेत्रहादुर मल्ल, ३० वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन, रमित पुन, २२ वर्षीय भीम…

प्लेग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई निःशुल्क पुस्तक बितरण

रमेश भुसाल/ पश्चिम नवलपरासी, २३ जेठ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले प्लेग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पुस्तकहरु निशुल्क विरतरण गरेका छन्। सुनवल नगरपालिकाको समन्वयमा स्थानीय पाठ्यक्रम बाहेक सवै…

रामग्राम जेसीजद्धारा सचिवालयमा वृक्षारोपण

रमेश भुसाल/ परासी, २३ जेठ। विश्व वातावरण दिवसको अवसरमा रामग्राम जेसीज परासीले आज आफ्नो सचिवालयमा वृक्षारोपण गरेको छ। रामग्राम जेसीजले आफ्ना सदस्यहरुलाई आ–आफ्नो पायक पर्ने क्षेत्रमा एक सदस्य एक विरुवा रोप्न आह्वान पनि गरेको छ। कोभिड-१९ को…

बस दुर्घटनामा रानाको मृत्यु, दुई घाइते

रमेश भुसाल/ पश्चिम नवलपरासी, २३ जेठ। पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान बस र बोलेरो पिकअप एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार बिहान ६ बजेतिर सुनवल ७ ज्यामिरेमा बुटवल पूर्वतर्फ गइरहेको ना ७ ख…