नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको अध्यक्षमा खड्का

Author
Loading...
राजनीति

0

Shares

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको अध्यक्षमा खड्का

धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्। पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो। 

 

उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कुँवर चयन भएका छन्। सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरखा सार्की चयन भएको एकीकृत समाजवादी पार्टीले जनाएको छ। अध्यक्षमा चयन भएक खड्का सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन्।

 

 

 

0

Shares

सम्बन्धित खबर

Loading...
Loading...

Follow Us:

FbInstaXYoutube
Loading...
Loading...

ताजा समाचार

लोकप्रिय