Browsing Tag

अपराध

१२ वर्षीया बालिकाकाे पेटमा ५ महिनाकाे गर्भ

काठमाडाैं। अछाममा सुस्त मनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो…

कस्तुरीको बीनासहित दुई पक्राउ

सिरहा, ६ कात्तिक। कस्तुरीको बीनासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२ वाई २६९५ नं.…

यौनहिंसा पीडितको बयान : ‘निर्वस्त्र पारेर ममाथि कुकुर छाडिए’

काठमाडाैं। ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ…

१८ करोड रुपैयाँ हिनामिनाः बैंकका सिइओसहित ५६ विरुद्ध मुद्दा दायर

तुल्सीपुर। १८ कराेड रूपैयाँ हिनामिना गरेकाे आरोपमा ५६ जना विरुद्ध मुद्दा दायर भएकाे छ। तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको हाे ।…

नक्कली सुन देखाएर ठगी गर्न खोज्ने ६ पक्राउ

काठमाडौं, ३ कात्तिक । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। एक किलो नक्कली सुन ५० लाखमा बिक्री गर्न लागेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो कपनको निलो पुल नजिकबाट उनीहरुलाई…

सिन्धुपाल्चाेकमा युवककाे विभत्स हत्या

सिन्धुपाल्चाेक, १ कात्तिक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र…

बसभित्रै किशाेरीमाथि याैन दुर्व्यवहार, एक पक्राउ

काठमाडौं, ३० असाेज। किशाेरीमाथि याैन दुर्वयवहार गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन्। १९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका–६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ…

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण

काठमाडाैं। धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत…

तीनकुनेकाे दुबाे चाेरी !

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ नेपाल भ्रमणमा आउँदा तीनकुने वरिपरि दुबाे, फूल तथा बाेटबिरूवा राेपेर सुन्दर बनाइएकाे थियाे। तर, तीनकुनेमा रोपिएकाे दुबो भने चोरी भएको छ । केही क्षेत्रमा राखिएका दुबो चपरा हराएका हुन् । काठमाडौं…

औषधि पसलबाट लागूऔषध बिक्री गर्ने दुई पक्राउ

विराटनगर, २७ असोज । औषधि पसलबाट लागूऔषध बिक्री गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका २ पशुपति चोकका २० वर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका ४ का २६ वर्षका नरेश यादवलाई पक्राउ गरेको हो। प्रहरीले…