Browsing Tag

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा सार्वजनिक सुनुवाइ गर्ने तयारी

काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ। अमेरिकी कंग्रेसको डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउन खोज्ने अनुसन्धानमा आगामी हप्ता…

आप्रवासीलाई गोली हान : डाेनाल्ड ट्रम्प

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको आगमनलाई सुस्त बनाउन खुट्टामा गोली हान्न सुझाव दिएका छन्। आप्रवासीहरुलाई दक्षिण बोर्डरबाट अमेरिका भित्रिन नदिनका लागि अपनाउनुपर्ने विधिमध्ये उनले एउटा यो सुझाव दिएको द न्युयोर्क…

ट्रम्पले परराष्ट्रमन्त्री ज्ञवालीसँग सोधे- के छ नेपालको खबर ?

काठमाडौं, ९ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा…

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

एजेन्सी । चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ। राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो।…

इरानलाई परमाणु हतियार हासिल गर्न दिँदैनौं : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । आइतबार अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ। पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु…