Tag - अरुण गाउँपालिका-५

कला-साहित्य

बि.एन ढकालको ‘भोकको पिरामिड’ (कविता)

बढेपछि सपनाको पिरामिड
साल्दाइ पसेका थिए शहर !
 
शहर पस्नुअघी बुबाले
भन्नुभएथ्यो
“साइला, शहर गएपनी गाउँघर नबिर्सनु
मलाई दम छ, आमालाई प्रेसर फोन गर्दै
गर्नु”
 
उनले पनि हल्लाएका थिए
हल्लाउन त टाउको ‘हुन्छ’ भन्दै...

बांकी पढ्नुहोस्