Tag - आक्रमण

अन्तर्राष्ट्रिय

मस्जिदमा आक्रमण हुँदा १५ काे मृत्यु

स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएको जनाएका छन्। बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो।

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कुखुराकाे भालेकाे आक्रमणबाट एक महिलाकाे मृत्यु !

काठमाडाैं। कुखुराकाे भालेकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ।  अस्ट्रेलियामा भएकाे साे घटनामा  कुखुराको भालेको निर्मम आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको हाे।
आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि बन्दुक आक्रमण : १० जनाको मृत्यु

काठमाडौं, १९ साउन। अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन्। दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो।
मध्य सहरमा एक जना बन्दुकधारीले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सैनिक शिविरमा आक्रमण हुँदा ४ काे मृत्यु

एजेन्सी । सैनिक शिविरमा आक्रमण हुँदा चार जनाकाे मृत्यु भएकाे छ । दक्षिण थाइल्याण्डको एक सैनिक शिविरमा भएको साे आक्रमणमा ४ जनाको ज्यान गएको हाे ।
पत्तानी प्रान्तको दुर्गम क्षेत्रमा बन्दुकधारीले सैनिक शिविरमा भएको आक्रमण...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

लिबियाको आप्रवासी केन्द्रमा हवाइ आक्रमण, ७ को मृत्यु

काठमाडौं, २३ असार । लिबियाको राजधानी त्रिपोलीको पूर्वी नगर ताजौरामा रहेको आप्रवासी केन्द्रमा भएको हवाइ आक्रमणमा सात जना मोरक्कोका नागरिकको मृत्यु भएको छ ।
हवाइ आक्रमणका समयमा त्यस केन्द्रमा १८ जना मोरोक्काली आप्रवासी रहेका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

शिक्षक अधिकारीमाथि सिरिञ्ज आक्रमण

धनुषा, २० असार । काठमाडौंमा सिरिञ्ज जस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि गराइएको छ।
विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्तुले घोचेर फरार भएका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

लिबिया आक्रमणमा परी एक नेपालीको मृत्यु

काठमाडौं, १९ असार । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्।
मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्र्रा्ष्ट्रिय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

लडाकुद्वारा प्रहरी चाैकी आक्रमण, २४ काे मृत्यु

काठमाडाैं, १४ असार । सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा सरकार पक्षीका २४ लडाकू मारिएका छन् ।
देशको नाहरिन जिल्लामा रहेको प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा परी उनीहरु मारिएकाे जिल्ला गभर्नर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

प्रहरी चाैकीमा आक्रमण : ८ प्रहरीकाे मृत्यु, १६ घाइते

एजेन्सी/काठमाडाैं, १३ असार । प्रहरी चाैकीमा आक्रमण हुँदा ८ जना प्रहरीकाे मृत्यु भएकाे छ भने अन्य १६ जना घाइते भएका छन् ।
अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरी चौकीहरुमा तालिवान लडाकू समूहले गरेको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विद्रोहीद्वारा विमानस्थलमा आक्रमण, २१ घाइते

काठमाडाैं, ९ असार । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले...

बांकी पढ्नुहोस्