Tag - आगलागी

समाचार

गुडीरहेको ट्रकमा आगलागी

चितवन। भरतपुर महानगरपालिका-२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।
ट्रक गुडिरहेको अवस्थामा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आगलागी हुँदा ११ मजदुरको मृत्यु

काठमाडौं। भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ। मृत्यु हुने सबै फरकफरक राज्यका रहेको बताइएको छ।
स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा...

बांकी पढ्नुहोस्
समाचार

माडीमा आगलागी हुँदा ६० लाखको क्षति

चितवन। माडी नगरपालिका-४ खैरहनीमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो।
कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका...

बांकी पढ्नुहोस्
समाज

चल्दाचल्दैकाे ट्रकमा आगाे लागेपछि…

काठमाडाैं। दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।
आगो गोदावरी नगरपालिकाको दम्कलको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

वर्ल्ड ट्रेड सेन्टरमा भीषण आगलागी, ३ सय बढी मानिस भित्रै फसे

एक सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिस भित्रै फसेका छन् । बुधबार हङकङकाे वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिसहरु भवनको छतमा फसेका हुन् ।
साे आगलागी ३८ तले भवनमा भएको हो । आगलागी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कारागारमा भीषण आगलागी, ३८ जनाको मृत्यु

एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । बुरुण्डीकाे एक कारागारमा भएकाे आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै कैयौँ गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए...

बांकी पढ्नुहोस्
समाज

सोह्रखुट्टेस्थित गार्मेन्टमा भीषण आगलागी

काठमाडौं। काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ ।
प्रहरी पनि आयोग नियन्त्रणमा खटिएको छ । नयाँबजारस्थित...

बांकी पढ्नुहोस्
समाज

गाईघाटमा भीषण आगलागी, १ करोड ५० लाख बराबर क्षति

काठमाडाैं। उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा  एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा...

बांकी पढ्नुहोस्
समाज

दरबारमार्गकाे क्लब भिक्ट्रीमा भीषण आगलागी

काठमाडौं, २६ असाेज। दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्रीमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ ।...

बांकी पढ्नुहोस्
समाज

भुटानी शरणार्थी शिविरमा आगलागी

झापा, २६ असाेज। झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ।
दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको उक्त शिविरमा दशैंको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा...

बांकी पढ्नुहोस्