Tag - आगलागी

समाज

वीरगञ्जमा आगलागी हुँदा ६ लाखको क्षति

वीरगञ्ज,१३ असोज। वीरगञ्जका दुई ठाउँमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोलमा कस्मेटिक उद्योगमा भएको आगलागीमा ५ लाखको क्षति भएको छ।
यस्तै वडा नम्बर २६ सुगौलीमा गोठघरमा...

बांकी पढ्नुहोस्
समाज

वीरगञ्जमा नङ पालिस उद्योगमा आगलागी, ५ लाखको क्षति

वीरगञ्ज, १२ असाेज । वीरगञ्ज महानगरपालिका–९ रानीघाट स्थित कलर्स कष्टमेटिक उद्योगमा आगलागी भएको छ । स्थानीय लक्ष्मीदेवी तुराहाको घरमा छोरा उमाशंकर साह तुराहाले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट ५ लाख मूल्य...

बांकी पढ्नुहोस्
समाज

‘प्याकेजिङ’ उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति

चितवन, ७ असोज । चितवनको एक ‘प्याकेजिङ’ उद्योगमा आगलागी हुँदा ५ करोडौंको क्षति भएको छ। भरतपुर महानगरपालिका ४ मा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा मंगलबार बिहान आगलागी भएको हो।
आज बिहान ३ बजेदेखि लागेको आगो मध्याह्नतिरमात्र...

बांकी पढ्नुहोस्
समाज

चितवनको कार्टुन फ्याक्ट्रीमा आगलागी

चितवन, ७ असोज। कागजको कार्टुन बनाउने फ्याक्ट्रीमा आगलागी भएको छ। चितवनमा कागजको कार्टुन बनाउने एक फ्याक्ट्रीमा आगो लागेको हो।
कागजका कार्टुनहरु उत्पादन गर्ने भरतपुर महानगरपालिका ४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड...

बांकी पढ्नुहोस्
समाज

कपास उद्योगमा आगलागी

काठमाडौं, ५ असोज। सूर्यविनायक नगरपालिका २ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ।
भोजपुरको षडानन्द नगरपालिका४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः००...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विद्यालयमा आगलागी हुँदा ३० काे मृत्यु

आगलागी भएका बखत विद्यार्थीहरु इस्लामिक धार्मिक ग्रन्थ कुरान पढिरहेका थिए । आगलागीको कारण अझै स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।

बांकी पढ्नुहोस्
समाज

गुडीरहेको बसमा आगलागी

नवलपरासी, २६ भदौ। यात्रुबाहक बसमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबीच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको हो।
महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विश्वको सबैभन्दा ठूलो जंगलमा आगलागी, सबै सहर धुवाँले ढाकिए

एजेन्सी । विश्वको सबैभन्दा ठूलो अमेजन जंगलमा एक आगलागी भइरहेको छ । एक सातादेखि अमेजन जंगलमा आगलागी भइरहेको छ। आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन्।
आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन। आगलागी...

बांकी पढ्नुहोस्
समाज

राष्ट्रिय बाणिज्य बैंकमा आगलागी

चितवन, २ भदौ। भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमवार बिहान आगलागी भएको छ।बैंकको शाखा कार्यालयमा विद्युत सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन्। शाखा प्रमूखको...

बांकी पढ्नुहोस्
समाज

दरबारमार्गस्थित बिजुलीकाे पाेलमा एकाएक दन्कियाे आगाे

काठमाडौं, २६ साउन । आइतबार दिउँसो काठमाडौंको दरबारमार्ग क्षेत्रमा बिजुलीको पोलमा आगो लागेको छ । दरबारमार्गस्थित राइजिङ मलनजिक सडक छेउमा रहेको बिजुलीको पोलमा आगाे लागेको हाे ।
पाेलमा लागेकाे आगो निभाउन दमकल नै बोलाउनुपर्ने...

बांकी पढ्नुहोस्