Tag - आयुक्त राजनारायण पाठक

कानून/न्याय

राजनारायण पाठकको अदालतमा बयान चल्दै

काठमाडौं, १ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। अहिले उनको बयान भइरहेको छ।
बुधबार नै थुनछेक बहस हुनेछ। पाठक धरौटीमा रिहा हुने सम्भावना छ। अख्तियार दुरुपयोग...

बांकी पढ्नुहोस्