Tag - इन्डोनेसिया

पर्यटन

इन्डोनेसियाको बाली विदेशी पर्यटकहरुलाई खुला

fकोरोना भाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि शुरु हुन लागेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विवाहअघि यौनसम्बन्ध राख्न नपाइने, सँगै बसे ६ महिना जेल

काठमाडौं, ९ असोज। इन्डोनेसियाको संसदबाहिर नयाँ प्रस्तावित कानूनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ।
प्रस्तावित कानूनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

फेरि गयो इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता, ९ असार । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो

जाकार्ता, १६ वैशाख। इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ।
सोमबारसम्म यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मत गन्दागन्दै मरे २७२ कर्मचारी

काठमाडौं, १६ वैशाख। इन्डोनेसियामा निर्वाचनको मतगणनाका क्रममा ओभरटाइम काम गर्दा २ सय ७२ जना कर्मचारीको मृत्यु भएको छ।
अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन्। अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन्।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्प

जाकार्ता, २० कात्तिक । इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको...

बांकी पढ्नुहोस्