Tag - ईश्वर पोखरेल

राजनीति

अदालतको फैसला स्विकार गर्न रक्षामन्त्री पोखरेलकाे आग्रह

विराटनगर, २४ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार...

बांकी पढ्नुहोस्
राजनीति

‘द्वन्द्वका घटनाबाट शिक्षा लिनुपर्छ’ : ईश्वर पोखरेल

काठमाडौं, २१ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् । यदु स्मृति प्रतिष्ठानले मङ्गलबार आयोजना गरेको २०आँै यदुकुमार गौतम स्मृति दिवस तथा १७ औँ यदु स्मृति...

बांकी पढ्नुहोस्
राजनीति

‘हवाई दुर्घटना हुन नदिन विशेष सावधानी अपनाइनेछ’ : ईश्वर पोखरेल

काठमाडौ‌, १६ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा...

बांकी पढ्नुहोस्
राजनीति

प्रचण्ड मेरो आदरणीय अध्यक्ष हो, अत्यन्तै बुद्धिमान नेता हो : ईश्वर पोखरेल

काठमाडौं, ४ फागुन। नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष प्रचण्ड आफ्नो आदरणीय र बुद्धिमान नेता भएको बताएका छन्।
प्रचण्डसँग आफ्नो राम्रो सम्बन्ध भएको र बीचमा खेल्न खोजिएको...

बांकी पढ्नुहोस्
पर्यटन

रमाइलो मात्र होइन, आम्दानी पनि गरौं : पोखरेल

कावासोती, १८ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन भएको बताएका छन् । नवलपरासी पूर्व नवलपुरको पिप्रहर सामुदायिक होमस्टे (घरबास) ग्राममा भएको होमस्टे एशोसिएसन नेपालको...

बांकी पढ्नुहोस्
राजनीति

उद्यम गर्न चाहे बिना धितो ऋण दिन्छौं : पोखरेल

भोजपुर, माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताएका छन् ।
गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा जानकारी गराएका हुन् । उनले तीन तहको सरकार...

बांकी पढ्नुहोस्
राजनीति

‘पार्टी र नेताले गरेका राम्रा काम पनि लेखौं’ : पोखरेल

भरतपुर, २८ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।
पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

‘पाँच वर्षमा कायापलट गर्छौं’ : उपप्रधानमन्त्री पोखरेल

भरतपुर, २८ पुस । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन् ।
भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ...

बांकी पढ्नुहोस्
राजनीति

निर्मलाको हत्यारा सार्वजनिक गर्दैछौं, हत्यारालाई दलको छाता ओढाइँदैछ : ईश्वर पोखरेल

काठमाडौँ, २२ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।
‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’को शनिबार काठमाडौंमा उद्घाटन...

बांकी पढ्नुहोस्