Tag - उच्च जाेखिम

स्वास्थ्य

भक्तपुर पनि डेङ्गुकाे उच्च जाेखिममा, १२ जनामा देखियाे सङ्क्रमण

भक्तपुर, १५ भदाै । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले...

बांकी पढ्नुहोस्