Tag - उत्खनन्

साहित्य

बि. एन ढकालकाे ‘उत्खनन्’ कविता

यी बलात्कृत आँसुका मूलहरु
अनि मात्र अस्थिपञ्जर बाहेक
अरु के नै छ र मसँग ?
म किन रातभरि चिच्याइरहन्छु ?
आमाको काख र
न्यानो छातीमा टाउको लुकाउनु अगावै
सडकका नालीहरुमा
अनायास चिच्याइरहन्छु म
आमा… आमा…..
मध्यरातमा,
जब मेरो आँखै...

बांकी पढ्नुहोस्