Tag - उत्तर काेरिया

अन्तर्राष्ट्रिय

उत्तर काेरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

दक्षिण काेरियासँग मेलमिलाप गर्ने किमकाे तयारी

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएका छन्। उनले साे कुरा उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला बताएका हुन्।
उत्तर कोरियाले यो वर्ष अगस्टमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रकाे सफल प्रक्षेपण

उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।
‘ह्वासङ्-८’ नाम...

बांकी पढ्नुहोस्
विश्व

अमेरिकासँग वार्ता र संघर्षका लागी किम जोङ उन तयार

एजेन्सी। उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्ष दुवै तरिकाले तयार रहने बताएका छन्। अमेरिकामा राष्ट्रपति जो वाइडेन निर्वाचित भएपछि उत्तर कोरियाले आफ्नो रणनीति कस्तो हुनेबारे खुलाएको थिएन।
उत्तर...

बांकी पढ्नुहोस्
सरकार

उत्तर कोरियालाई लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन

काठमाडाैं, ३० भदाै। नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ। संयुक्त राष्ट्र सङ्घ (युएन)ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सी चिनफिङको उत्तर कोरिया भ्रमण अमेरिकाका लागि चुनौति

काठमाडौं। बिहीबार चीनका राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको राजकीय भ्रमण जाने भएका छन्। सीको भ्रमणका क्रममा दुई देशको सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।
सीले आजै उत्तर कोरियाका सर्वोच्च नेता किजोङ उनसँग भेटवार्ता...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकालाई सूचना बेच्ने ४ कर्मचारीलाई किमले दिए मृत्युदण्ड

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले विदेश मन्त्रालयका ४ कर्मचारीलाई मृत्युदण्ड दिएका छन्। अमेरिकालाई सूचना बेचेको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिइएको जापानी सञ्चार माध्यम एसिया प्रेसले जनाएको छ।
गत फेब्रुअरी...

बांकी पढ्नुहोस्