Tag - उपेन्द्र यादव

सरकार

प्रधानमन्त्रीले मलाई अलि बढी नै माया गरेर सरुवा गरिदिनु भयो : उपेन्द्र यादव

काठमाडौं, ९ मंसिर। उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्नुपर्ने समय आएको बताएका छन्। सो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै चाहिन्छ : उपेन्द्र यादव

काठमाडौं। उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाले मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
उनले संसदीय प्रणालीबाट मुलुकको...

बांकी पढ्नुहोस्
सरकार

उपचारका लागि विदेश जानेलाई सहयाेग राेक्ने सरकारकाे निर्णय

काठमाडौं, १० असार । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन्।
संसदमा मंगलबार विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद...

बांकी पढ्नुहोस्
राजनीतिक दल

निर्वाचन आयोगमा दर्ता हुँदै समाजवादी पार्टी

काठमाडौं, ३० जेठ। डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता हुने भएको छ। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सरकार छोडने तयारीमा समाजवादी पार्टी

काठमाडौं, २८ जेठ। उपप्रधानमन्त्री उपेन्द्र यादवकाे समाजवादी पार्टी नेपाल सरकार छाेड्ने तयारीमा छ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी...

बांकी पढ्नुहोस्
स्वास्थ्य

क्षयरोग नियन्त्रण गर्न सरकार केन्द्रित छ : उपप्रधानमन्त्री यादव

काठमाडौं, २६ जेठ ।  उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताएका छन् । उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा...

बांकी पढ्नुहोस्
स्वास्थ्य

गुणस्तरहीन औषधी विक्री गर्नेलाई कडा कारबाही गछौँ : उपप्रधानमन्त्री यादव

काठमाडौं, ३१ वैशाख। सरकारले गुणस्तरहीन औषधी विक्री वितरण गर्ने औषधी पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधी विक्री वितरण गर्ने औषधि...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एभिन्यूजका पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की

काठमाडौं, ३० वैशाख। एभिन्यूज खबरका पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ। आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट पाण्डेलाई ज्यान मार्ने धम्की आएको एभिन्यूज टेलिभिजनले जनाएको...

बांकी पढ्नुहोस्
समाज

पत्रकार सुशील पाण्डेलाई पाँच प्रश्न

काठमाडौं, ३० वैशाख। उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एभिन्युज टेलिभिजनको एक अन्तर्वार्ताबाट बाहिरिएपछि सामाजिक सञ्जालमा उक्त घटनाको चर्को बहस भएको छ।
अध्यक्ष यादवसँग एभिन्युज टेलिभिजनले लिएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

समाजवादी पार्टीमा २ अध्यक्ष, ८ उपाध्यक्ष, ३ महासचिव (नामसहित)

काठमाडौं। संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ।
एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा...

बांकी पढ्नुहोस्