Tag - एउटा योद्धाको छोरालाई चिठी

साहित्य

एक योद्धाको छोरालाई चिठी (कविता)

– बि.एन ढकाल
प्रिय छोरा
अटल विद्रोही
म तिम्रो एक योद्धा बाबू !
तिम्रो पृथ्वीभन्दा माथिको स्वर्गबाट
हिजोका मेरा अधुरा सपना र
आजका तिम्रा अपूरा सपना
नियालिरहेको
म तिम्रो सपनाको बगैँचामा
फुल्दै गरेका फूलहरुको माली !
परमधाम भएको...

बांकी पढ्नुहोस्