Tag - एकको मृत्यु

समाज

केटी जिस्काएको निहुँमा छुरा प्रहार, एकको मृत्यु

काठमाडौं, ५ जेठ। केटी जिस्काएको निहुँमा छुरा प्रहार हुँदा एक जना युवकको हत्या भएको छ।धनकुटामा केटी जिस्काएको निहुँमा युवकमाथि छुरा प्रहार भएको हो।
हत्या गरिएको युवक महालक्ष्मी नगरपालिका वडा नम्बर ३ का २२ वर्षिया सन्तोष...

बांकी पढ्नुहोस्
समाज

विहेमा जन्ती गएका युवकबीच झडप, एकको मृत्यु

दैलेख, ३१ वैशाख। दैलेखमा विवाहमा गएका युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राती नारायण नगरपालिका ५ छातिकोटमा युवाबीच झडप भएको हो ।
झडपमा सोही ठाँउ बस्ने ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

बांकी पढ्नुहोस्
स्वास्थ्य

नेपालमा बर्ड फ्लूबाट एक जनाको मृत्यु , स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

काठमाण्डौं, १९ वैशाख। नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि...

बांकी पढ्नुहोस्
समाज

गैँडाको आक्रमणले महतोको मृत्यु

चितवन, १७ वैशाख। गैँडाले आक्रमण गर्दा चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्थानीय खोलामा माछा मारेर...

बांकी पढ्नुहोस्
समाज

करेन्ट लागेर गुरुङको मृत्यु

चितवन, ३ वैशाख। भरतपुर महानगरपालिका २६ मिलनचोकमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका १५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

बांकी पढ्नुहोस्
समाज

दुर्घटनामा एकको मृत्यु

चितवन,  १८ चैत।  चितवनमा तीनवटा सवारीसाधन  ठोक्किँदा एकको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट...

बांकी पढ्नुहोस्