Tag - एक्लिएकाे गाउँ

साहित्य

एक्लिएको गाउँ (कविता)

– दिनेश भुसाल
सुनसान छ बस्ती
सुनसान छ वातावरण
रित्ता घरहरू, भत्किएका गोठहरु
चुहिएका मन्दिरहरु, बाँझिएका खेतहरु
थलिएका वृद्धहरु, थिचिएका मनहरु
बेसहारा गाउँ, टुहुरो गाउँ
पीँडाले भरिएको भकारी
एक्लिएको जीवन
हराएको चहलपहल
छैन...

बांकी पढ्नुहोस्