Tag - एक समूह

कानून/न्याय

कर छल्ने पन्ध्रविरुद्ध ३ अर्ब बिगो दाबी

काठमाडौं, ७ असार । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ।
सुनसरीको इनरुवा नगरपालिका ९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद...

बांकी पढ्नुहोस्