Tag - कतिले

सरकार

सरकारले अनिवार्य गरेको प्यान नम्वर अहिलेसम्म कतिले लिए ?

काठमाण्डौं, ६ साउन। स्थायी लेखा नम्बर प्यान लिनेहरुको संख्या २२ लाख पुगेको छ। सरकारले तलब बुझ्ने सबै नागरिकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेयता मात्रै १ लाख जनाले प्यान लिएको आन्तरिक राजश्व विभागले जनाएको छ।
जेठ १५...

बांकी पढ्नुहोस्