कपिलवस्तु, १६ कात्तिक। कपिलवस्तुको कृष्णनगर घटनाका मूख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ। शाहलाई आज दिउँसो कृष्णनगरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लक्ष्मीपूजाको मूर्ति विर्सजनका क्रममा दुई...
Tag - कपिलवस्तु
कपिलवस्तु, १७ भदौ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएकामध्ये एक बालिकाको शव मंगलबार फेला परेको छ।
सोमबार डुबेका तीन जनामध्ये एक बालिकाको शव बिहान फेला परेको हो भने दुई जना अझै...
कपिलबस्तु, १७ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा १५ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ...
कपिलवस्तु, २९ वैशाख। कपिलवस्तुबाट शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ। कपिलपस्तुको शिवराज नगरपालिका वडा नं. ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो...
काठमाडौं। कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ। उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन्।
लहिश...
कपिलवस्तु, २२ चैत। कपिलवस्तुमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिताका पतिसहित ३ जनालाई पक्राउ...
कपिलवस्तु, ८ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कवि सम्मेलन हुने भएको छ ।
सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत साँस्कृतिक कार्यक्रम भन्ने नारासहित मुख्य नारा सहित विजयनगर गाउँपालिकाको आयोजनामा यही फागुन १० गते कवि...
कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार मृगको गतिमा अगाडि बढिरहेको बताएकी छिन् । दोस्रो वुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको शुक्रबार...
कपिलवस्तु ११ पुस । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाकी एक किशोरीमाथि भएको बलात्कारको घटनालाई मिलाउन सोही गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले दवाव दिएको घटनाको नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले निन्दा गरेको छ...