अप्ठ्यारोमा दाल सकियो
चामल सकियो
यसैगरी आज जिन्दगीको
तलतल सकियो
भोकाहरुलाई खान दिने
निर्णय पारित भो
बा बितिसके पछि सदनको
छलफल सकियो
समस्या देखाइयो देश र
प्राण एक त्याग्नुपर्ने
प्राण त्यागेपछी समस्याको
हल...
अप्ठ्यारोमा दाल सकियो
चामल सकियो
यसैगरी आज जिन्दगीको
तलतल सकियो
भोकाहरुलाई खान दिने
निर्णय पारित भो
बा बितिसके पछि सदनको
छलफल सकियो
समस्या देखाइयो देश र
प्राण एक त्याग्नुपर्ने
प्राण त्यागेपछी समस्याको
हल...