Tag - करेला

समाज

करेला मन पर्छ ? यस्तो छ करेलाको फाइदा

काठमाडौं । स्वादमा तितो र बहुगुणी करेला कतिपयलाई कमै मन पर्छ तर करेला यस्तो तरकारी हो । जसको फाईदाको बारेमा जानकार हुन निकै आवश्यक छ।
करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक...

बांकी पढ्नुहोस्