कर्णाली। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन्।
सुर्खेतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा सचिव पाण्डेले...
Tag - कर्मचारी
काठमाडौं, ३० कात्तिक। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन्। सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय...
काठमाडौं, भदौ २१। निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन्। शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई...
काठमाडौं, ७ भदौ । सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ। आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा...
काठमाडौं, २७ साउन। एघार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका १७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका...
काठमाडौं, २६ साउन । काठमाडाैंकाे बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वैशाख २३ गते भएको बालिकाको निधन गलत समूहको रगतकै कारणले भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलको छानविनपछि बालिकाको निधन गलत रगतकै...
काठमाडौं, २१ साउन। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको...
काठमाडौं, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा १२ कर्मचारीविरुद्ध ४५ करोड रुपैयाँको भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ।
घुस रकमसहित कर्मचारी पक्राउ परेपछि...
काठमाडौं, ३१ असार । कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आज मंगलबार एक सूचना जारी गर्दै कृषि बैंकले ३ सय ८४ जनाको माग गरेको हो।
बैंकले वरिष्ठ शाखा प्रमूखमा ८, वरिष्ठ लेखा अधिकृतमा २२, वरिष्ठ...
दमौली । अबदेखि कर्मचारीका लागि बिर्खे टोपी अनिवार्य गरिएको छ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् ।
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु...