Tag - कलाकार वि.एस राणा

मनोरञ्जन

रहेनन् कलाकार वि.एस राणा

काठमाडौं, १८ माघ । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार वि.एस राणाको निधन भएको छ । स्वासप्रस्वासमा समस्या आएपछि टिचिङ अस्पतालमा रहेका राणको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।...

बांकी पढ्नुहोस्