Tag - कविता- भ्यालेन्टाइन डे

समाज

कविता : भ्यालेन्टाइन डे

लेखक:  अच्युत दाहाल

अघिल्लो पुस्तासम्म आफ्नै बुढाको नाम
बुढिले काट्दा आयु घट्ने डर हुन्थ्यो
बा लाई केही पल आँखा अघि नदेख्दा
घरीघरी बाहिर भित्र गर्दै छट्पटीनु
खाना खान अघि, चिया पिउन अघि पर्खनु पर्खिरहनु
अनि आफ्नु बुढाको जुठो...

बांकी पढ्नुहोस्