अचानक हेडसरकी श्रीमती रुँदै उनलाई खोज्न त्यहीं पुगिन् । उनले लोग्नेको कठालो समात्दै भनिन्, 'छोरालाई बिग्रियो भनेर पिटेर यहाँ रक्सी र जुवा खेल्ने जँड्याहा । छोरा कहाँ छ पत्ता लगा ।'
Tag - कवि तथा लेखक
आकाशमा बादलका टुक्राहरु मडारिरहेका थिए भने चिसो सिरेठोले गति बढाएको देखेपछि अझै अनिष्टकाे संकेत पाउन कुनै गाह्रो मलाई परेन। मैले टाउको बटारेँ साथीहरु टाप कसिकेको मैले पत्तो पाईन। अघिदेखि लडिरहेका कुकुरहरु पनि थियनन्...
उनले सिर्जना गरे
ममा सर्वोत्तम रचनाहरु,
मेरा लागि मेरा बा
संगीतकार जस्तै हुन्
किनकि
उनले भरे अनेकौं दिव्य संगीत
पारिवारिक लय मिलाउनका लागि,
– दिनेश भुसाल
सुनसान छ बस्ती
सुनसान छ वातावरण
रित्ता घरहरू, भत्किएका गोठहरु
चुहिएका मन्दिरहरु, बाँझिएका खेतहरु
थलिएका वृद्धहरु, थिचिएका मनहरु
बेसहारा गाउँ, टुहुरो गाउँ
पीँडाले भरिएको भकारी
एक्लिएको जीवन
हराएको चहलपहल
छैन...
यी बलात्कृत आँसुका मूलहरु
अनि मात्र अस्थिपञ्जर बाहेक
अरु के नै छ र मसँग ?
म किन रातभरि चिच्याइरहन्छु ?
आमाको काख र
न्यानो छातीमा टाउको लुकाउनु अगावै
सडकका नालीहरुमा
अनायास चिच्याइरहन्छु म
आमा… आमा…..
मध्यरातमा,
जब मेरो आँखै...
– सरोज कटुवाल ‘उद्दीप्त’
काठमाडौं । नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र १२ औं वर्षमा छ । दशबर्षे जनयुद्ध र त्यसको जगमा भएको १९ दिने आन्दोलनको उपलब्धिस्वरुप आएको गणतन्त्रमा...
सरोज कटुवाल/काठमाडौं । नेपाल सरकारले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा समेत सरकारी भनिने प्रवृत्ति हाबी छ । कतिपय सरकारी संस्थाहरुको भौतिक पक्ष र व्यवस्थापन तथा सेवा पक्षले सरकारी संस्था हो कि होइन भन्ने अलमलमा...