Browsing Tag

चितवन

‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा माडी मणि बन्छ’

मुल सडक नालासहित पिच हुँदैछ। ९ वटै वडाका (बादरझुल्ला बाहेक) सबै टोल जोड्ने सहायक बाटो स्तरन्नोति भएका छन् क्रमश ठूला सडक पिच हुँदैछन्। बिजुली पनि सबै तिर पुगिसकेको छ। सासंद रामलाल महत्तो पहलमा विभिन्न वडामा करोडौंका खाने पानी योजना…

चितवनमा उपनिर्वाचन भयरहित रूपमा सम्पन्न

प्रनिश थापा/ चितवन, १६ मंसिर। सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल जिल्लाका रुपमा लिइने चितवन जिल्लामा शनिबार सम्पन्न भएको उपनिर्वाचन भयरहित रूपमा सम्पन्न भएको छ। ०७४ मा भएको स्थानीय निर्वाचनका क्रममा मतपत्र च्यात्ने, बिस्फोटजन्य…

चितवनमा डेंगु रोगको संक्रमणबाट दुईको मृत्यु, ८ सय ३५ जना संक्रमित

चितवन, २० भदौं। चितवनका अस्पतालमा साउन यता ८ सय ३५ जना डेंगुका संक्रमितलाई उपचार गरिएको छ। यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको…

चितवनमा बम विस्फाेट, एक घाइते

चितवन, ९ भदौ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम विस्फाेट भएको छ । दिउँसो १ बजेतिर भएको बम विस्पोटमा परी १ जना घाइते भएका छन् । स्थानीय राजन सिल्वालले शंकास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम…

युवराज कंडेलको बयान शुरु, रविको पनि आजै 

चितवन, ९ भदौ। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ। बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो। जिल्ला अदालत स्रोतका अनुसार…

जिल्ला प्रशासन चितवनकाे निर्देशन : यी हुन् निषेधित क्षेत्र

चितवन, ८ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाई गरेको छ। शान्ति सुरक्षालाई ध्यानमा राख्दै सोमबारदेखी जिल्लाको सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । सोमबार बिहान ६ बजेदेखी अर्को आदेश नआँदासम्मका लागि तोकिएको चार…

विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

चितवन, ६ भदाै। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे आह्वान गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै भदौ ९ गते (सोमबार) चितवन बन्दको आह्वान गरेको हाे। नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज…

‘हिरासतको मान्छे असूरक्षित हुँदैन, बोल्दा संयमता अपनाउनु’

चितवन, ६ भदाै। चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असूरक्षा नरहेको जनाएको छ। प्रमूख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनै जनामाथि कुनै किसिमको सूरक्षा चुनौती नभएको बताएका हुन्। पत्नी निकिता पौडेलको फेसबुक…

पुडासैनी मृत्यु प्रकरण: अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ

चितवन। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने लगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको…

अस्मिता कार्कीको बयान सकियो, रवि र युवराजको लिने क्रम जारी

चितवन, २ भदौ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने अभियोगमा मुछिएका पत्रकार रवि लामिछानेसहित तिनै जनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोबाट बयान लिन थालेकोमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न…