लिबिया, १० साउन । अफ्रिकी मुलुक लिबियाको तटीय क्षेत्रमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा कम्तिमा ११५ जना बेपत्ता भएका छन्। डुंगामा सवार १३४ जनाको उद्धार गरिएको छ।
डुंगा दुर्घटना हुँदा बेपत्ता एकको भने शव भेटिएको छ। करिब २५०...