Tag - ड्रोन हमला

अन्तर्राष्ट्रिय

ड्रोन हमलामा इरानकै संलग्नता रहेको साउदी अरवको आरोप

काठमाडौं, २ असोज । साउदी अरवले ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ। आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको हो।
आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका...

बांकी पढ्नुहोस्