Tag - ढाेका बन्द गर्न भारतकाे दबाब

सरकार

विहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

काठमाडाैं, २८ असार । केही दिनदेखि परेकाे अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । पानीकाे वहाब उच्च भएसँगै काेशी ब्यारेजमा खतराकाे लाइट बालिएकाे छ ।
एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न...

बांकी पढ्नुहोस्