Tag - तराइ-मधेस

समाज

आज तराइ होली, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं, ७ चैत । रंगहरूको पर्व होली अर्थात तराइ होली तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ ।...

बांकी पढ्नुहोस्