Tag - ताईपेईसँग भिड्दै

खेलकुद

मैत्रीपूर्ण फुटबलमा नेपाल ताईपेईसँग भिड्दै

कामाडौं, २३ जेठ। नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहिबार) चाईनिज ताईपेईसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। ताईवानमा साँझ ५ बजे सुरु हुने खेलमा नेपालले बलियो ताईपेईलाई हराउने लक्ष्य लिएको छ।
नेपाल आइतबार मलेसियासँग मैत्रीपूर्ण...

बांकी पढ्नुहोस्