दोलखा, १ असार । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ। पुलको दुबैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन।
गुमुखोला बजारबाट झन्डै दुई सय...