Tag - तेस्रो चरणको काम

विकास/निर्माण

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम रोकिँदै

कञ्चनपुर, १६ वैशाख। महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम रोकिने अवस्थामा पुगेको छ। बजेट अभाव भएपछि आयोजनाको तेस्रो चरणको काम रोकिने अवस्थामा पुगेको हो।
बजेट अभावले काम गरेको भुक्तानी दिन नसक्ने अवस्थामा पुगेपछि...

बांकी पढ्नुहोस्