काठमाडौं, ३१ जेठ । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन्। यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ।
कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ...