अप्रजातान्त्रिक राष्ट्रवादले पतनको बाटो सिर्जना गराउँदछ। देश बेच्ने फर्मुलाको आविष्कार गर्न सक्छ। आफ्नो राजनीतिक चेतनालाई रद्दीको टोकरीमा फालेर विदेशी इशारामा चल्न विवश बनाउँछ।
Tag - दिनेश अर्याल
अभियान पनि दुई किसिमका हुन्छन्, एक, समाजवादी र अर्को हो पूँजीवादी । गोविन्द केसीको अभियान तथा माग समाजवादी हो कि पूँजीवादी हो ? अनशनको बौद्धिक आयाम के हो ? अनशनको सामाजिक आर्थिक र राजनीतिक आयाम के हो ? यो प्रश्नको अर्थपूर्ण बहस...