– दिनेश भुसाल
सुनसान छ बस्ती
सुनसान छ वातावरण
रित्ता घरहरू, भत्किएका गोठहरु
चुहिएका मन्दिरहरु, बाँझिएका खेतहरु
थलिएका वृद्धहरु, थिचिएका मनहरु
बेसहारा गाउँ, टुहुरो गाउँ
पीँडाले भरिएको भकारी
एक्लिएको जीवन
हराएको चहलपहल
छैन...
Tag - दिनेश भुसाल
– दिनेश भुसाल
सामाजिक सम्बन्ध नामको
जञ्जिरमा फसाएर
मेरो स्वतन्त्रतामाथि कुठाराघात गर्दै
मेरो प्राकृतिक अधिकारलाई कुण्ठित पारिएको
जब म आफैं महसुस गर्छु,
गन्तव्यहीन यात्रामा
अनवरत रूपमा सयल गर्ने
मेरो चाहनामाथि
सामाजिक धर्म...