– दिपक थापा
गीतको एल्वम चराहरुको भइसकेछ
ओ ! आस्याङ…
तिमी प्रीतको कुरा गर
बाटोहरु हिँड्नकै लागि हो
माटोहरु जिउनकै लागि हो
फूल फुलेर पनि फूल हुँदैन
परिभाषित जिन्दगी आफ्नै आगमनदेखि कहिल्यै डराउँदैन
पैतालाका डोवहरुमा...
Tag - दिपक थापा
– दिपक थापा
जाडो याममा
बुढो करङ्गमा झुल्किने पारिलो घाम ताप्दै
समयरेखा यतिखेर तमाशा हेरिरहेको छ
कुनै नव आगन्तुक पाहुनालाई
निर्वाशित गरिसकेको खबर अखवारका पाना भरी छापिएको मात्र छैन
सामाजिक संजालमा भाइरल समेत भएको छ !
यो शून्य...