मोरङ, २८ माघ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्का सद्भावना दूतमा नियुक्त भएका छन् ।
विराटनगर महानगरपालिकाले निर्देशक निरौला र गायक खड्कालाई सद्भावना दूतका रुपमा नियुक्त गरेको हो ।
आइतबार विराटनगरमा...