Tag - दूरसञ्चार प्राधिकरण

समाज

अब अरुको नाममा निकालिएको सिमकार्ड चलाउन नपाइने

काठमाडौं, २० फागुन । नेपाल दूरसञ्चार प्राधिकरणले अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरीे कार्यविधि तयार पारेको छ ।

‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने...

बांकी पढ्नुहोस्