काठमाडौं, २८ असार । मुलुकका विभिन्न स्थानमा बाढी–पहिरोका कारण ठूलो क्षति पुगेको छ । बस्तीमा बाढी पस्दा हजारौँ घर डुबानमा पर्नुका साथै भौतिक क्षति भएको छ ।
झापाको कन्काईमा ११०, बिर्तामोडमा २६, शिवसतासीमा १२ र कमलमा १६ घरमा पानी...