काठमाडौं, २० जेठ। आर्मीका खगेन्द्र भाटले दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि हात जितेका छन्। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा ६ मिनेट ५३ सेकेन्डमा पार गरि सो उपाधि जितेका...