Tag - द कपिल शर्मा शो

मनोरञ्जन

बिहे गरेको पाँच महिनामै बुवा बन्दै कपिल शर्मा

नयाँ दिल्ली, ४ जेठ। चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगम हुने भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहे गरेको पाँच महिनामै कपिल शर्मा बुवा बन्न लागेका हुन्।
भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को...

बांकी पढ्नुहोस्