धनगढी। धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ।नेकपा प्रचण्ड–नेपाल पक्ष निकटको अनेरास्ववियू कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि...
Tag - धनगढी
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष केपी शर्मा ओली मुख्य वक्ता रहेको धनगढीमा आयोजित सभामा राजाबादीको उपस्थिति रहेको पाइएको छ। पत्रकार कुसुम भट्टराईका अनुसार ओलीले सम्बोधन गर्ने आम सभामा...
काठमाडौं, ३ साउन। कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ।
विप्लव नेकपाको सेती–महाकाली ब्यूरोे इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख...
काठमाडौं, ३ साउन । धनगढीमा भएको शक्तिशाली बम विष्फोटका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।
विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव...
धनगढी, ७ असार । लागूऔषधसहित पक्राउ परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ। नौ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका धनगढीका एक युवकको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो।
भारतबाट लागूऔषध खरीद गरी लुकाएर ल्याउँदै...
धनगढी, १४ जेठ। कैलालीको धनगढीस्थित जिल्ला मालपोत कार्यालय परिसरमा टाइम बम फेला परेको छ। कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निस्कृय पारेको छ।
आज बिहान करिब ७ बजे भेटिएको बम साढे २ घण्टा लगाएर कैलालीको बेराडाडीबाट...
काठमाडौं, २२ वैशाख। धनगढीका पत्रकार जनक विष्टमाथि कुटपिट भएको छ। दिनेश एफएम र दिनेश खबरमा कार्यरत पत्रकार जनक विष्टलाई स्थानीय व्यापारीले आक्रमण गरेका हुन् ।
समाचार संकलनका लागि गएका बेला व्यापारी तेजेन्द्र थापाले पत्रकार...
काठमाडौं, २० वैशाख। सुदूरपश्चिमको धनगढीमा ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’ हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुपा इन्टरटेन्टमेन्ट प्रा.लि. धनगढीको सहआयोजनामा आउँदो जेठ १९ र २० गते आयोजना...
धनगढी, १७ वैशाख। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र मंगलबार तनाबग्रस्त बनेको छ।
ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की...
काठमाडौं, १४ वैशाख। काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली भई दिनहुँ पानी परिरहेको छ।बेलाबेलामा पानी परेकाले पहाडी क्षेत्रका तापक्रम धेरै बढेको छैन। शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस...